अन्तिम घले राजाको शालिक   – Janadesh Daily | ePaper

अन्तिम घले राजाको शालिक  


लमजुङ,

दक्षिण एशियाकै नमूना पर्यटकीयस्थल क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँस्थित घले राजामध्येका अन्तिम क्यालपोराजाल्केको शालिक । मुलुकमा शाहवशीय राजाको उदय हुनुअघि र पछि लामो सयमसम्म जिल्लामा घलेराजाले राज गरेको जानकारको भनाइ छ ।

घलेराजाको शालिक हेर्न तथा तस्बिर खिँच्न गत वर्ष यस याममा आउने पर्यटकको भीडभाड हुने गरे तापनि यस वर्ष कोरोनाको त्रासका कारण नआउँदा शालिक रहेको उद्यान सुनसान छ । तस्बिरः जनक श्रेष्ठ/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्