सेलिब्रेटी लुक्स र युवतीको सौन्दर्य – Janadesh Daily | ePaper

सेलिब्रेटी लुक्स र युवतीको सौन्दर्य


जनादेश, काठमाण्डौ ।

मैले भनिसकेको छु कि, सेलिब्रेटीको लुकको पछाडि धेरै टिम, धेरै पैसा र धेरै समय खर्चिएको हुन्छ ।

यी सबैको एकमुष्ठ मिहेनतपछि सेलिब्रेटी लुक आउँछ ।

जो तपाई देख्नुहुन्छ, त्यो सत्य होइन । यदि अर्को पटक कुनै १३ बर्षिय किशोरीले म्यागजिनको कभरमा सेलिब्रेटीलाई घुरेर हेरिरहेको छ भने उनलाई तपाई यो मिथ तोड्न नभुल्नुहोस् ।

तपाई बताइदिनुहोस् कि, तिमी स्वंम एकदम राम्री छौं । उनको दिमाग र स्माइलको तारिफ गर्नुहोस् । उनको दिमागमा यो आउन नदिनुहोस् कि, उनमा कुनै कमी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्