सिद्धनाथ महाराजको पुरानो मन्दिर – Janadesh Daily | ePaper

सिद्धनाथ महाराजको पुरानो मन्दिर


कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ९ ब्रम्हदेवमा पिपलको रुखमूनि रहेको पुरानो सिद्धनाथ महाराजको मन्दिर । कोरोना भाइरसको संक्रमणका कारण मन्दिरमा श्रद्धालुभक्तजनहरु आउन छाडेका छन् । तस्वीर:राजेन्द्रप्रसाद पनेरु, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्