अमिताभ बच्चनविरुद्ध कारवाहीको माग – Janadesh Daily | ePaper

अमिताभ बच्चनविरुद्ध कारवाहीको माग


एजेन्सी ।

बलिउडका महानायक अमिताभ बच्चनमाथि कारवाही माग गरिएको छ । बच्चनमाथि हिन्दु भावनालाई चोट पुग्ने अभिव्यक्ति दिएको आरोप लागेको छ ।

महाराष्ट्रका बिजेपी नेताले अमिताभ र कौन बनेका करोडपति का निर्माताविरुद्ध हिन्दु भावनामा चोट पुराएको भन्दै कारबाहीको माग गरेका छन् । शुक्रवारको कर्मबीर स्पेशलमा सोधिएको एक प्रश्नलाई लिएर बलिउडमा तहल्का मच्चिएको हो ।

सामाजिक अभियान्ता वेजवाडा विल्सन र अभिनेता अनूप सोनी उपस्थित उक्त एपिसाडमा सोधिएको प्रश्न थियो २५ डिसेम्बर १९२७ को डा. बीआर बंबेडकर र उनको अनुयायीले कुन ग्रन्थको प्रति जलाएका थिए ? यसका उत्तरमा थिउ ए. विष्णु पुराण, बी. भागवत् गीता सी. ऋगवेद र डी. मनुस्मृति

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्