लमजुङ ।
ndh’ª, @^ dªl;/M s[lif 1fg s]Gb| sfof{no ndh’ª kl/;/df Rofp pTkfbgsf nflu z’qmaf/ lbpF;f] wfgsf] k/fnnfO{ df:kLs/0f ub}{ sfof{nosf sd{rf/L . Rofp pTkfbgsf nflu cfjZos j:t’ /fv]sf] !* b]lv @) lbgdf Rofp tof/ x’g]5 . t:jL/M hgs >]i7, /f;;
कृषि ज्ञान केन्द्र कार्यालय लमजुङ परिसरमा च्याउ उत्पादनका लागि शुक्रबार दिउँसो धानको पराललाई मास्पीकरण गर्दै कार्यालयका कर्मचारी । च्याउ उत्पादनका लागि आवश्यक वस्तु राखेको १८ देखि २० दिनमा च्याउ तयार हुनेछ । तस्वीरः जनक श्रेष्ठ, रासस