ओली प्रतिगमनविरुद्ध प्रचण्डकी नातिनीको राजनीतिक गीत (भिडिओसहित) – Janadesh Daily | ePaper

ओली प्रतिगमनविरुद्ध प्रचण्डकी नातिनीको राजनीतिक गीत (भिडिओसहित)


जनादेश अपडेट ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालले केपी ओलीको प्रतिगनविरुद्धको गीत सार्वजनिक गरेकी छिन् ।

ओली प्रतिगमनविरुद्धको आन्दोलनलाई सहयोग पुग्नेगरी स्मिताले गीत गाएकी हुन् । जलला टिभी प्रालिले शनिबार सार्वजनिक गरेको ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीत स्मिता दाहालले नवीन खड्कासँग मिलेर गाएकी हुन्।

शब्द खड्काकै रहेको गीतमा एरेन्ज/लय तिलक वलीको हो। प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले यसअघि अन्य चर्चित गीत गाइसकेकी छन् ।

उनले आफै म्युजिक भिडियामा पनि काम गर्ने गरेकी छिन् ।

हेर्नुस् गीत भिडियोमाः

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्