बागलुङ,

बागलुङको गलकोट नगरपालिका७ मल्मका किसान भविन्द्रबहादुर थापाले पालेको भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी । भैँसी आफैँ ब्याउन नसकेपछि मानिसले तानेर निकालेका थिए । जन्मेको केहीबेरमा तिनीहरु मरेका थिए । भैँसीले भने घाँसपानी खान र दूध दिन थालेको छ । तस्वीर सौजन्य ः विष्णु थापा/रासस