मनाङ,

लमजुङको बेसींशहर चामे गाउँपालिका र नासों गाउँपालिकाको सिमानामा रहेको तिमाङ खोलामा निर्माणाधीन पुल । रु दुई करोडको लागतमा विसं २०७४ असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेे पुल द क्याराभान कन्सलटेन्सीले हालसम्म पनि सम्पन्न नगरेकाले स्थानीयलाई आवतजावतमा समस्या भएको छ । तस्बिरः नवीन लामिछाने/रासस