बलिउड ड्रग्स प्रकरण : बयान दिन एनसीबीको कार्यालय पुगीन् रकुल – Janadesh Daily | ePaper

बलिउड ड्रग्स प्रकरण : बयान दिन एनसीबीको कार्यालय पुगीन् रकुल


एजेन्सी ।

बलिउड ड्रग्स प्रकरणमा मुछिएकी अभिनेत्री रकुलप्रित सिंह बयान दिन शुक्रबार एनसीबीको कार्यालय पुगेकी छन् ।

रकुलका साथै एनसीबीमा दीपिका पदुकोणकी म्यानेजर करिश्मा प्रकाश र धर्मा प्रोडक्सनका निर्देशक क्षितिज प्रसाद पनि पुगेक भारतीय मिडियाले जनाएका छन् । उनीहरुमध्ये एनसीबीले सर्वप्रथम रकुलसँग सोधपुछ गर्नेछ । दीपिकाकी म्यानेजर करिश्मासँग दिँउसो सोधपुछ गरिनेछ ।

एनसीबीको पत्र नपाएको बताउँदै बिहीबार उपस्थित नभएकी रकुल शुक्रबार भने बयानका लागि पुगेकी छिन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्