माछा मार्दै एक वृद्ध – Janadesh Daily | ePaper

माछा मार्दै एक वृद्ध


जनादेश, काठमाण्डौ ।

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा जोखिम मोलेर माछा मार्नका लागि जाल राख्दै एक वृद्ध । केही दिनदेखि परेको वर्षाले नदीमा पानीको बहाव बढेपनि माछा मार्ने क्रम भने रोकिएको छैन । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्