युरिया मल छर्कदै – Janadesh Daily | ePaper

युरिया मल छर्कदै


जनादेश काठमाण्डौ ।

कञ्चनपुरको कलुवापुरका किसान धान रोपेको खेतमा युरिया मल छर्कदै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतबाट मल ल्याएर छर्कन थालेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्