सिडिओको सरुवा को कहाँ ? – Janadesh Daily | ePaper

सिडिओको सरुवा को कहाँ ?


जनादेश संवाददाता,

काठमाडौँ  । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ ।

गृह मन्त्रालयका अनुसार धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्ला सरुवा गरेको छ ।

अछामका प्रजिअ पुण्य विक्रम पौडेललाई धादिङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिई पठाएको छ भने उनको ठाउँमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई पठाएको छ । रौतहटको सिडिओमा इन्द्रदेव यादवलाई पठाएको छ ।

पर्साका सिडिओ विष्णु कार्कीलाई मन्त्रालय तानिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्