मुला बजार लैजान तयार गर्दै व्यापारी    – Janadesh Daily | ePaper

मुला बजार लैजान तयार गर्दै व्यापारी   


पाँचथर, 

पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा कृषकले उत्पादन गरेको मुला बजार लैजान तयार गर्दै स्थानीय व्यापारी । यहाँ उत्पादित मुला तराईका विभिन्न जिल्लालगायत भारतमा निर्यात हुने गरेको छ । तस्बिर ः रवीन्द्र काफ्ले/रासस  
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्