कुशे औँशीमा श्राद्ध गर्दै – Janadesh Daily | ePaper

कुशे औँशीमा श्राद्ध गर्दै


काठमाडौँ,

कुशे औँशीको दिन बुधबार पशुपति परिसरमा रहेको बागमती किनारमा श्राद्ध गर्दै सर्वसाधारण । आजको दिन आफ्ना बाबुु नहुनेले बुुबाको सम्झानामा श्रद्धा गर्ने प्रचलन रहेको छ । तस्वीर ः रत्न श्रेष्ठ/ रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्