मनोज गजुरेलले दोस्रोे विवाह गरेका छन् । गजुरेलले न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् ।
सोमबार सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दे उनले विवाह गरेको जानकारी दिएका हुन् । गजुरेलले चार वर्ष अघि पहिलो पत्नि मिनासँग डिभोर्स गरेका थिए । मिनाबाट उनका एक छोरा र एक छोरी छन् ।