विश्व – Page 501 – Janadesh Daily | ePaper

विश्व

भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु

भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु

जनादेश, काठमाडौँ । साउथ एसियाकै सबैभन्दा कोरोना प्रभावित मुलुक भारतमा गत २४ घण्टामा कोरोनाबाट १ हजार १२० जनाको मृत्यु भएको छ । सयसँगै भारतमा मृत्यु हुनेको सं
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड ७ साउन (रासस/एएफपी) ः विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना
ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

बेइजिङ, (रासस/एएफपी) संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मु

सैनिक हेलिकप्टर दुर्घटना, ९ को मृत्यु, ६ घाइते

एजेन्सी । कोलम्बियामा मंगलबार सैनिक हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी ९ जना सैनिकको ज्यान गएको छ । यूएच–६० ब्ल्याक हक हेलिकप्टर कोलम्बियाको जंगल क

अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार, १४ जना घाइते

एजेन्सी । अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार भएको छ । एक फ्युनेरलमा सहभागी भएका मानिसमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट १४ जना घाइते भएको अमेरि

भारतीय पत्रकारको गोली हानी हत्या

एजेन्सी । भारतको गाजियावादमा एक पत्रकारको गोली हानी हत्या गरिएको छ । विजयनगर निवासी विक्रम जोशीमाथि एक अज्ञात समुहले गोली प्रहार गरेको थियो । भाइते जोशिको उप
मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमह
भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

रासस/सिन्ह्वा ः भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जन
अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

रासस,एएफपी० ः संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सीडीस
भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

रासस/एएनआई०ः भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारी