बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा देखिएको इन्दे्रणी । केही दिनयता कतिबेला घाम र कतिबेला पानी लाग्ने गर्दा इन्द्रेणी देखिने गर्दछ । तस्वीर ः
बागलुङ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित मनोरम गाईघाट झरना । पूर्वाधार निर्माण र प्रचारप्रसार गरी झरनालाई पर्यटकको आकर्षण बनाउनुपर्ने स्थानीयवासी
ललितपुर:
ललितपुरको पाटनस्थित सुनसान दरवार क्षेत्र । काठमाडौँ उपत्यकामा कोभिड १९को जोखिम बढेसँगै प्रशासनले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । तस्
काठमाडौँ:
काठमाडौँ उपत्यकामा काभिड–१९ को सङ्क्रमण फैलिन नदिन प्रशासनले निशेधाज्ञा जारी गरेपछि थानकोट चेकपोष्ट डाँडाबाट देखिएको वस्ती । तस्वीर: प्रदीपराज
पोखरा,
विन्ध्यवासिनी मन्दिर परिसरमा निर्माण गरिएको कमण्डलु । करीब दुई लाख ८० हजारको लागतमा तामा र पित्तलको प्रयोगबाट निर्मित उक्त वस्तुको तौल ८० किलो छ ।
तनहुँ:
तनहुँको व्यासनगरपालिका ६ र ७ जोड्ने मादी नदीमा निर्माण गरिएको ३५५ मीटर लामो सस्पेन्सन किसिमको झोलुङ्गे पुल । उक्त पुल निर्माण पश्चात स्थानियलाई आव