फोटो-बिशेष – Page 11 – Janadesh Daily | ePaper

फोटो-बिशेष

सुनसान भक्तपुर क्षेत्र

सुनसान भक्तपुर क्षेत्र

  जनादेश, काठमाण्डौ । विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुर दरबार स्क्वायर कोभिड ९१९ संक्रमणका कारण भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेध

ढकमक्क फुलेको फापर

मनाङ, हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका– ५, भ्रकामा फुलेको फापर । यहाँ फापर बाली प्रमुख अन्न बालीको रुपमा परिचित छ । तस्बिरः नवीन लामिछाने/रास

सुन्दर पाल्पा सुनसान बन्दै

रामपुर (पाल्पा), कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाका कारण सुनसान बन्दै पाल्पा सदरमुकाम तानसेन । तस्वीर : सुशीला रेग्मी/रासस

सुन्दर बस्ती लमजुङको घलेगाउँ

लमजुङ, लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ

मकै बारीमा सुगाको बथान

पोखरा, पोखरा महानगरपालिका ६ जरेवर स्थित स्थानीयको मकै बारीमा सुगाको झुन्ड । पछिल्लो समय लेकसाइड, जरेवर आसपासमा आहाराका लागि सुगाको बथान बाक्लै देखिएको छ

विश्व सम्पदा सूचीमा सूचीकृत: ‘भक्तपुरको दरबार क्षेत्र’

भक्तपुर, विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबार क्षेत्र । कोभिड–१९ का कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण सम्पूर्ण क्षेत्र बन्द र

शिवगङ्गा नदीमा पुल नहुँदा गाडामा मोटरसाइकल तार्दै

कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका–१४ र १७ बीच भएर बग्ने शिवगङ्गा नदीमा पुल नहुँदा गाडामा मोटरसाइकल तार्दै स्थानीयवासी । तस्बिर ः मीन ठकुरी/रासस

बागमतीमा पौडी खेल्दै बालक

काठमाडौँ, पशुपति आर्यघाटसँगैको बागमती नदीमा वर्षाका कारण पानीको बहाव बढेपछि बुधबार पौडी खेल्दै बालक । तस्वीर:  रत्न श्रेष्ठ/रासस