फोटो-बिशेष – Page 16 – Janadesh Daily | ePaper

फोटो-बिशेष

काठे पुल निर्माण गर्दै सेना

काठे पुल निर्माण गर्दै सेना

जनादेश मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका–३ स्थित छितपुर खोलामा आएको बाढीले पुल बगाएपछि उक्त स्थानमा रुखलाई काटेर पुल निर्माण गर्दै सेना । तस्वीर, सौजन्यः
धानसंग खुसी साट्दै आमा !

धानसंग खुसी साट्दै आमा !

जनादेश काठमाण्डौ । भक्तपुरको सूूर्यविनायक नगरपालिकाको चित्रपुरस्थित खेतमा किसान धान गोड्दै गरेको तस्बिर लिने क्रममा छेउमै उभिएर बसेकी वृद्धा रमाएर नाच्दै । त