बलिउड अभिनेत्री शिल्पामाथि ठगीको आरोप, प्रहरीमा उजुरी – Janadesh Daily | ePaper

बलिउड अभिनेत्री शिल्पामाथि ठगीको आरोप, प्रहरीमा उजुरी


एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीमाथि ठगीको आरोप लागेको छ । शिल्पा र र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सुनको अफर गरेर लगानीकर्ता ठगेको आरोप उनीहरुमाथि लागेको हो । गैर आवासीय भारतीय संघ एनआरआई सचिन जोशीले शिल्पा दम्पतीविरुद्ध उजुरी दिएको समाचारमा उल्लेख छ ।

शिल्पा र उनका पतिको सतयुग गोल्ड प्रालिले आफूलाई ठगेको जोशीको आरोप छ । शिल्पाले भने आरोप झुटो र आधारहीन रहेको भन्दै खण्डन गरेकी छन् ।

यो पनि हेर्नुस्- 

किन बच्चा छिटो बनाउँन चाँहादिनन् प्रियंका ?

सारा अलि खानसहित २५ बलिउड कलाकार लागूऔषध प्रयोगकर्ता रहेको खुलासा  

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्