दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न – Janadesh Daily | ePaper

दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न


जनादेश संबाददाता,

काठमाण्डौ । चेतन घिमिरे र सावर अधिकारी को सहनिर्माण रहेको दानराज चलचित्र निमार्ण हुने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रम मा दानराज चौलागाईं , चेतन घिमिरे , आरोही राणा र निर्देशक शंकर अधिकारी घायलले चलचित्र को बारेमा प्रकाश पारेका थिए। कोहि पनि रहर ले अपराधी बन्दैन किन बन्छन मानिस अपराधी यहि सेरोफेरोमा कथा घुमेको जानकारी दिएको थियो।

कृष्ण पाण्डे को छायांकन ,देव महर्जन को द्वन्द, राम केसि र सन्दिप भुजेल को नृत्य मा सुरेस अधिकारी पुरुषोत्तम न्यौपाने ,सन्तोष प्रगाढ ,राजेश कुमार श्रेष्ठ को संगीत ,सुरेस अधिकारी ,नित्याशिवा, पुरुषोतम न्यौपाने , सन्तोष जिबि को स्वर मा सुबास गौतम र शंकर अधिकारी घायलको गीत रहने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्