पोखरा,
पोखरा २४ बडहरेस्थित इन्द्रेणी अर्गानिक फार्म हाउसमा बिक्रीका लागि विभिन्न तरकारी बेर्ना उत्पादन गर्दै महिला उद्यमी एवं कृषक गोमा ढकाल । उहाँले दर्जनभन्दा बढी मौसमी तरकारीका बेर्ना उत्पादन गरिरहेको जानकारी दिनुभयो । तस्बिर ः जमुनावर्षा शर्मा/रासस