सुनचाँँदीको मूल्य वृद्धि – Janadesh Daily | ePaper

सुनचाँँदीको मूल्य वृद्धि


जनादेश, काठमाडौं ।

बिहिबार बजारमा सुनको मूल्य तीन सयले बढेको छ ।

बुधबार प्रतितोला ८६ हजार ९ सयमा कारोवार भएको छापावाल सुनको मूल्य आज तीन सयले बढेर प्रतितोला ८७ हजार २ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ७५० कारोवार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबावार भएको चाँदीको मूल्य आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्