जनादेश कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा गुँड बनाउँदै गरेका बया तोप चरा । यी चराहरुले स–साना पात र रेसाहरुलाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु/। रासस