कञ्चनपुर,
रानीपुरका युवा सनवोरा नदी तटीय क्षेत्रमा रोप्न बाँसका जरा साइकलमा लैजाँदै । नदीको बाढीले गर्ने भूक्षय रोक्न बाँसलगायत विभिन्न बिरुवा रोप्ने क्रम यहाँ बढेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु/रासस
नदी तटीय क्षेत्रमा रोप्न बाँसका जरा लैजाँदै
- ज
- ज
- ज
प्रतिक्रिया दिनुहोस्