उकालो लाग्दै सुनचाँदीको मूल्य, तोलाको कति ? – Janadesh Daily | ePaper

उकालो लाग्दै सुनचाँदीको मूल्य, तोलाको कति ?


काठमाडौँ ।

आज नेपाली बजारमा सुनचाँदको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले बढेसँगै ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेसँगै आज १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्