सेयर बजारमा झिनो गिरावट, ४ अर्बकाे कारोबार – Janadesh Daily | ePaper

सेयर बजारमा झिनो गिरावट, ४ अर्बकाे कारोबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ ।

आज नेप्से १.३८ अंकले घटेर २६८८.९१ बिनदूमा पुगेको छ । आज बैंकिङ ७.४३, ब्यापार १६.२९, जलविद्युत २.९८, जीवन बीमा ६८.१७, लगानी ३.१९ र म्यूचुअल फन्ड ०.०७ अंकले घटेका छन् ।

त्यस्तै, होटल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, फाइनान्स २९.१८, निर्जीवन बीमा २०.०६, उत्पादन ५२.२६, अन्य ३५.४२ र माइक्रोफाइनान्स ४.२८ अंकले बढेका छन् ।

आज २३० कम्पनीका ७४ लाख कित्ता शेयर ४ अर्ब ९ करोडमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्