२६ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार – Janadesh Daily | ePaper

२६ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार


साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ०.९६, व्यापार ५५.९४, होटल तथा पर्यटन ५८.५४, विकास बैंक १४१.०४, जलविद्युत ५ण्.०५, फाइनान्स ५७.८४, निर्जीवन बीमा २१२.४, उत्पादन १०९.४९, अन्य १८.३१, माइक्रोफाइनान्स ६३.३८, जीवन बीमा ११३.२४, लागानी १.६९ र म्यूचुअल फन्ड ०.०३ अंकले बढेका छन् ।

आज दुई सय २८ वटा कम्पनीको ८६ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्