पोखरा,
पोखराको फेवाताल किनारमा चटपट बेच्दै महिला । बन्दाबन्दी खुलेसँगै अहिले चटपटको व्यापारले उहाँको दैनिकीलाई सहज बनाएको छ । उहाँले दैनिक रु पाँचसयदेखि एकहजार पाँचसयसम्म व्यापार हुने बताउनुहुन्छ । तस्वीर ः जमुना वर्षा शर्मा, रासस