बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल    – Janadesh Daily | ePaper

बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल   


मनाङ, 

मनाङ ङिस्याङ गाउँपालीका–५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य । यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत माथिल्लो मनाङका सबै गाउँबाट प्रष्ट देख्न सकिन्छ । तस्वीर ः नवीन लामीछाने, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्