काठमाडौँ:
भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर स्थित बाग्मती किनारमा पूजाआजा गर्दै हिन्दु महिला । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारीगरिएकोले पशुपतिनाथ मन्दिर बन्द रहेको छ । तस्वीर ः रोशन सापकोटा रासस