कास्की:
जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना सङ्क्रमण न्यूूनीकरण गत भदौ ३ गते रातिदेखि भदौ ७ गते रातिसम्म जिल्लाभर आह्वान गरेको निषेधाज्ञापछि शनिबार साँझ पोखराको चिप्लेढुङ्गामा तरकारी किन्दै सर्वसाधारण ।
प्रशासनले साँझबिहान दुई घण्टा अत्यावश्यक सामग्री खरीदका लागि खाद्यान्नलगायत पसल खोल्न छुट दिएको छ । तस्वीर: कृष्ण दवाडी, रासस