पर्सा,
पर्साको अलौंमा सिथब्लाइट रोग लागेको सोना मन्सुली धानमा औषधि छर्किदै किसान । पर्सामा यस वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका धान रोपिएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ । तस्बिर ः विजयकुमार महतो÷रासस