भक्तपुरको बोडेस्थित मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान आइतबार स्नान गर्दै महिला । बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न ठाउँमा गरेको निषेधाज्ञा जारीका कारण गत वर्षको तुलनामा यस वर्ष नदी, खोला, ताल र पोखरीमा स्नान गर्नेहरु कम छन् । तस्बिर: रोशन सापकोटा/रासस
मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान आइतबार स्नान गर्दै महिला
- ज
- ज
- ज
प्रतिक्रिया दिनुहोस्