जनादेश संवाददाता ।
श्री श्री श्री गोविन्द गिरि महाराजले जप गरेको सुन्दर तपोभूमि झिमरुक ६, दहखोला प्युठानमा अवस्थीत छ । यस स्थानमा गोविन्द गिरी महाराजले समाधि लिनुभएको स्थानीयबासी ९५ वर्षिय खुमान गिरी बताउँनु हुन्छ ।
यस पुन्यभूभि धार्मिक तिर्थस्थल बनाउँनको लागि योग्य छ । यस स्थानलाई राष्टिय, अन्तराष्यिरुपमा परिचित गराउँन हामी सबैको साथ र सहयोग चाहिँएकोछ । यस स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास र विस्तार गर्न सके रोजगारीको स्वत विकास भएर जानेछ ।