बिक्रीका लागि तरकारीका बेर्ना उत्पादन गर्दै – Janadesh Daily | ePaper

बिक्रीका लागि तरकारीका बेर्ना उत्पादन गर्दै


पोखरा,

पोखरा २४ बडहरेस्थित इन्द्रेणी अर्गानिक फार्म हाउसमा बिक्रीका लागि विभिन्न तरकारी बेर्ना उत्पादन गर्दै महिला उद्यमी एवं कृषक गोमा ढकाल । उहाँले दर्जनभन्दा बढी मौसमी तरकारीका बेर्ना उत्पादन गरिरहेको जानकारी दिनुभयो । तस्बिर ः जमुनावर्षा शर्मा/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्