मार्तडी,
बडीमालिका नगरपालिका–८ रतुडा कैलाश देवताको पूजाआजाका लागि नेपाली ढाका चोली र सेतो पटुकीमा सजिएर टाउको जमरा राखेर प्रार्थना गर्न जाँदै महिलाहरु । हरेक वर्ष पूर्णिमाको त्रयोदशीका दिन मेला लाग्ने गर्छ । तस्वीर: प्रेमबहादुर रौले, रासस