डडेल्धुरा,
एघार वर्षदेखि जङ्गलमा बसिरहेका डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–२ का मुक्त हलिया परिवार । सुदरपश्चिम प्रदेशका सबै जिल्लाका हलियाहरुले फारम भरेको भए पनि आफ्नो नाम छुटेका कारण अहिलेसम्म परिचयपत्र पाउनबाट वञ्चित रहेको मनु कामी बताउँछिन् । तस्बिरः भूपेन्द्रसिंह विष्ट/रास%