घोराही,
दाङमा कोरोना संक्रमण पुष्टि भएका ६ सय ५३ जना मध्य ६ सय २६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार विभिन्न आइसोलेशनमा बसेकाहरुमा कुनै लक्षण देखिएको छैन् । अब कोरोना बिषेश अस्पताल बेलझुण्डि र राप्ती प्राविधिक शिक्%