अर्थ – Page 192 – Janadesh Daily | ePaper

अर्थ

सोमबार १० अर्ब बराबरको टे«जरी बिल बिक्री हुने

सोमबार १० अर्ब बराबरको टे«जरी बिल बिक्री हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल

४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० सयले घटेर ८९ हजार ५०० रुप
सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपि

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्क

फेरि बढ्यो पेट्रोलियमको मूल्य, निगम भन्छः अझै घाटामै छौं (मूल्य सूचिसहित)

जनादेश अपडेट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो । निगमले पेट्राेल, डि
विश्व बैंकद्वारा आठ अर्ब सत्तरी करोड ऋण सहयोग

विश्व बैंकद्वारा आठ अर्ब सत्तरी करोड ऋण सहयोग

काठमाडौँ । सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । जनसङ्ख्याको उच्च प्राथमिकता
आठ महिनामा १० करोड राजश्व सङ्कलन

आठ महिनामा १० करोड राजश्व सङ्कलन

गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्
तोलामा २ सयले बढ्यो सुनको मूल्य

तोलामा २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आज बजारमा सुनको मूल्य दुई सयले बढेको छ । शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार पाँच सय रुपैयाँ तोकिएको नेपा

जर्मनीबाट एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहय

नेप्सेमा २४ अङ्कको गिरावट, माथिल्लो तामाकोशीको शेयरमा सर्किट

काठमाडौँ । आइतबार उच्च अङ्कले वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स