फोटो-बिशेष – Page 13 – Janadesh Daily | ePaper

फोटो-बिशेष

जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्धार

जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्धार

रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका तिलास्थित इतिहास बोकेको पहिलो जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्धार । तस्बिर ः उमा केसी/रासस
बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल   

बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल   

मनाङ,  मनाङ ङिस्याङ गाउँपालीका–५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य । यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत मा
जनैपूर्णिमा: रक्षा बन्धन

जनैपूर्णिमा: रक्षा बन्धन

पोखरा–९ नयाँबजारमा जनैपूर्णिमाको अवसरमा पण्डितसँग रक्षा बन्धन बाढ्दै एक बालक । तस्वीर ः जमुना वर्षा शर्मा, रासस
खोलामा बाढी बढेपछिः जोखिम मोलेर बाइक तार्दै यात्रु

खोलामा बाढी बढेपछिः जोखिम मोलेर बाइक तार्दै यात्रु

कर्णाली, कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्र
भुर्केलाको पहिराबाट विस्थापित

भुर्केलाको पहिराबाट विस्थापित

डोटी, लगातारको वर्षात्का कारण सायल गाउँपालिका–२ भुर्केलामा गाउँमाथि र तलबाट पहिरो जाँदा विस्थापित सो वडाका ३५ घरपरिवार पालमुनि बस्न बाध्य । तस्वीर ः विमलबहाद
पानी र नानी एकैसाथ बोक्दै महिला

पानी र नानी एकैसाथ बोक्दै महिला

भरतपुर, चितवनको माडी नगरपालिका–९ कृष्णनगरस्थित राई टोलमा पानीको अभाव भएपछि अन्यत्रबाट जोहो गर्दै चेपाङ महिला तथा बालबालिका । तस्वीरः कृष्ण आचार्य/रासस
घाँसको भारी बोक्दै घरतर्फ

घाँसको भारी बोक्दै घरतर्फ

 पोखरा, पोखरा महानगरपालिका–१६ अर्मलास्थित खेतबाट घाँस काटेर घर फर्किदै स्थानीय कृषक महिला । तस्वीर ः राधिका कँडेल /रासस