फोटो-बिशेष – Page 14 – Janadesh Daily | ePaper

फोटो-बिशेष

मौसम खुलेपछि मुस्कुराउँदै लमजुङ हिमाल

मनाङ,  मौसम खेलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमाल पारीको जिल्ला मनाङ प्राकृतिक रुपले पनि रमणीय छ । तस्बिरः नवीन लामिछान

बाल संसारः पानीसंग खेल्दै रमाउदै बालबालिका

कञ्चनपुर, कञ्चनपुरको चुरे फेदीको गाँउ धारापानीका बालबालिका खोलाको पानीमा नुहाउँदै । धारापानी आन्तरिक पर्यटकको गन्तव्यका रुपमा परिचित छ । तस्वीर ः राजेन्
जोखिमयुक्त यात्राः संकटमा जीवन  

जोखिमयुक्त यात्राः संकटमा जीवन  

मनाङ, अविरल वर्षाका कारण लमजुङको बेंसीशहर- चामे सडकखण्डको बेलाउती बिसायनी खरखरेमा पहिरोे खसेर सडक अवरुद्ध भएपछि जोखिम मोलेर मनाङतर्फ यात्रा गर्दै यात्रु ।
पहिरोले पुरिएको घर  

पहिरोले पुरिएको घर  

जनादेश संवाददाता ,   दमौली ।  तनहुँको व्यास नगरपालिका–१० डिहीकुनामा पहिराले पुरिएको घर । पहिरोले घर पुरिएपछि घरका परिवार विस्थापित भएका छन् । तस्वीर ः क

टर्मिनल भवन

पोखरा, पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । सो भवनको अधिकाँस काम सम्पन्न भ

गौशालामा गाई

रामपुर, पाल्पाको रामपुर नगरपालिकाको तातोपानी धाममा रहेको गौशाला परिसरमा चर्दै गरेका गाईहरु । तस्वीर ः सुशीला रेग्मी, रासस

सुन्दर बेगनास ताल, पोखरा

पोखरा,   पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल । वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफल