काठमाडौंका मेयर अब डाक्टर बालेन हुने, पाए पिएचडीको फेलोसिप – Janadesh Daily | ePaper

काठमाडौंका मेयर अब डाक्टर बालेन हुने, पाए पिएचडीको फेलोसिप


जनादेश सोसल मिडिया वाच।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पिएचडीका लागि फेलोसिप पाएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै काठमाडौं विश्वविद्यालयले उनलाई पिएचडीका लागि फेलोसिप दिएको जानकारी दिएका छन्।

उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पिएचडी गर्न लागेका हुन्।

उनले पठाएको प्रस्तावको समीक्षा गरेर काठमाडौं विश्वविद्यालयले उनलाई फेलोसिप दिएको हो।

फेलोसिप पाएसँगै मेयर शाहले विश्वविद्यालयलाई धन्यवाद दिएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्