विश्व – Page 516 – Janadesh Daily | ePaper

विश्व

मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमह
भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

रासस/सिन्ह्वा ः भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जन
अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

रासस,एएफपी० ः संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सीडीस
भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

रासस/एएनआई०ः भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारी
चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिए

चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिए

एजेन्सी । चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । चीनको स्वास्थ्य आयोगका अनुसार संक्रमितमध्ये ११ जनामध्ये ८ जना सिन्जियाङ प्रान्तका हुन् भने बाँकी
कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी : डब्ल्यूएचओ

कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी : डब्ल्यूएचओ

एजेन्सी । कोरोना भाइरसविरूद्धको खोप निर्माणमा बेलायतले सफल परीक्षण गरेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षण सफल भएको हो । उक्त खोप
महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरी खुल्न थालेका छन् । सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहर
कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी

कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी

कोरोनाभाइरसका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोरोनाभाइरसपछिको आर्थिक पुनःप्राप्ति योजनाका लागि सम्झौता हुनेमा यूरोपेली नेताहरूले विश्वास व्यक्त गर्नुभएको छ
इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् । इरानले मतभिन्नतालाई सुल्झा
साउदी अरबका राजा सलमान अस्पताल भर्ना

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सो