मनाङ,
मौसम खेलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमाल पारीको जिल्ला मनाङ प्राकृतिक रुपले पनि रमणीय छ । तस्बिरः नवीन लामिछान
मनाङ,
अविरल वर्षाका कारण लमजुङको बेंसीशहर- चामे सडकखण्डको बेलाउती बिसायनी खरखरेमा पहिरोे खसेर सडक अवरुद्ध भएपछि जोखिम मोलेर मनाङतर्फ यात्रा गर्दै यात्रु ।
पोखरा,
पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल । वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफल